रास्वपाबाट समानुपातिकतर्फ सांसद बन्न लागेकी भूमिका श्रेष्ठ के नेपालको इतिहासमा लैङ्गिक तथा अल्पसंख्यक समुदायको पहिलो सांसद हुन्?
गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै अब दलहरुले आफूहरुले प्राप्त गरेको समानुपातिक मतको आधारमा उनीहरूले पाउने सीट संख्याको लागि समानुपातिक बन्द सूचीमा भएका…








