निर्वाचन आयोगले थाल्यो मतदाता नामावली सङ्कलन तथा अद्यावधिक
निर्वाचन आयोगले गत चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सञ्चालन गरिरहेको छ।नामावलीमा त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु तथा बसाइँसराइँ विवरण अनलाइन माध्यमबाट अद्यावधिक गर्न सकिने आयोगले…
