Skip to content

Tek Bahadur Singh, RSP, Surkhet-1, Commitment Paper

Candidate: Tek Bahadur Singh
Party: Rastriya Swatantra Party
District: Surkhet
Constituency: 1


टेकबहादुर सिंह आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सुर्खेत निर्वाचन क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार रहेका छन्। सुर्खेतको सिम्ता गाउँपालिकामा स्थायी ठेगाना भएका ५४ वर्षीय ठकुरीले S.L.C तहसम्मको औपचारिक शिक्षा हासिल गरेका छन्।केही समय अघिदेखि राष्ट्रिय स्वतन्त्र पार्टीसँग आवद्ध रहँदै आएका ठकुरीले यस निर्वाचनमा पार्टीको घण्टी चुनाव चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा सहभागी भएका हुन्।

Other Manifestos