Skip to content

Krishna Khatri, Independent Candidate, Surkhet-2, Commitment Paper

Candidate: Krishna Khatri
Party: Independent Candidate
District: Surkhet
Constituency:
2


कृष्ण खत्री आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सुर्खेत निर्वाचन क्षेत्र-२ बाट स्वतन्त्र उम्मेदवारको रूपमा मैदानमा उत्रिएका युवाहरूमध्ये एक ताजा अनुहार हुन्। २७ वर्षका खत्रीले आफ्नो क्षेत्रको विकास, रोजगारी, सूचना प्रविधि र सुशासनलाई केन्द्रमा राखेर जनताको आवाज संसदसम्म पुर्‍याउने लक्ष्यसहित स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

उनि सुर्खेतको वीरेन्द्रनगर-११ सुब्वाकुना वासी हुन् र विगत केही वर्षदेखि सूचना प्रविधि (IT) तथा टेक्नोलोजी क्षेत्रमा काम गर्दै आएका छन्। खत्रीले युवा शक्ति, क्षेत्रीय विकास र स्थानीय आवश्यकताहरूलाई प्रतिनिधि सभामा प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

Other Manifestos