Skip to content

Kesh Bahadur Bista, Nepali Congress, Salyan, Commitment Paper

Candidate: Kesh Bahadur Bista
Party: Nepali Congress
District: Salyan
Constituency: 1


केश बहादुर विष्ट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सल्यान निर्वाचन क्षेत्र नं. -१ बाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका उम्मेदवार हुन्। ५७ वर्षीय विष्टको स्थायी ठेगाना छत्रेश्वरी गाउँपालिकामा रहेको छ। आई.एल. तहसम्म अध्ययन गरेका विष्ट लामो समयदेखि नेपाली कांग्रेससँग आवद्ध रहँदै स्थानीय स्तरमा पार्टी संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका छन्।स्थानीय विकास, पूर्वाधार सुधार तथा जनसरोकारका मुद्दामा सक्रिय भूमिका निर्वाह गर्दै आएका विष्ट यसपटक ‘रुख’ चुनाव चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

Other Manifestos