Skip to content

Gambhir Singh Bhul, UNP, Surkhet-2, Commitment Paper

Candidate: Gambhir Singh Bhul
Party: Ujyalo Nepal Party
District: Surkhet
Constituency: 2


गम्भिर सिंह भुल उज्यालो नेपाल पार्टीका तर्फबाट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सुर्खेत निर्वाचन क्षेत्र-२ बाट उम्मेदवारी दिएका नयाँ उम्मेदवार हुन्। युवा नेताका रूपमा परिचित भुल जनताको अपेक्षा, सामाजिक न्याय र विकासका एजेन्डालाई अगाडि बढाउने उद्देश्यसहित सुर्खेत-२ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

Other Manifestos