Skip to content

Bishnu Bahadur Khadka, NC, Surkhet-1, Commitment Paper

Candidate: Bishnu Bahadur Khadka
Party: Nepali Congress
District: Surkhet
Constituency: 1


विष्णुबहादुर खड्का आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि सुर्खेत निर्वाचन क्षेत्र नं.-१ बाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका नयाँ उम्मेदवार हुन्। ५८ वर्षीय खड्का लामो समयदेखि नेपाली कांग्रेससँग आवद्ध भई स्थानीय स्तरमा पार्टी गतिविधि, संगठन सुदृढीकरण तथा जनसम्पर्कमा सक्रिय रहँदै आएका छन्।
एस.एल.सी उत्तीर्ण गरेका खड्का यसपटक प्रतिनिधि सभा निर्वाचनका लागि नयाँ उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा रहेका छन्।

Other Manifestos